Dissemination of NTDs Training Manual in Koshi Province

Amidst a program in Biratnagar, Koshi Province, in the valuable presence of Secretary of Ministry of Health and Population Dr. Sudha Devkota, Director of Health Training Center Rohit Kumar Panday, Director of Health Directorate Gyan Bahadur Basnet, Chief of Policy, Planning and Public Health Division of Ministry of Health and Population Dr. Suresh Mehta and Country Coordinator of FAIRMED Foundation Nepal Nirmala Sharma, the dissemination of the Neglected Tropical Diseases (NTDs) Manual developed by Health Training Centre, Koshi Province, Dhankuta took place on 5th June, 2023. FAIRMED Foundation Nepal had provided technical and financial support in the development of the training manuals. These manuals will help build capacity of the health professionals at the local level in terms of prevention, early diagnosis and management of 10 Neglected Tropical Diseases (NTDs) found in Nepal.

 


गत हप्ता कोशी प्रदेशको विराटनगरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. सुधा देवकोटा, स्वास्थ्य तालिम केन्द्रका निर्देशक रोहित कुमार पाण्डे, स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञान बहादुर बस्नेत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति, योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहता र फेयरमेड फाउन्डेसन नेपालकी कन्ट्री कोर्डिनेटर निर्मला शर्माको उपस्थितिमा स्वास्थ्य तालिम केन्द्र, कोशी प्रदेश, धनकुटाद्वारा तयार गरिएको उपेक्षित उष्णप्रदेशीय रोगहरूको व्यवस्थापनको लागी एकीकृत तालिम पुस्तिकाको सार्वजनीकिकरण भएको थियो। उक्त तालिम पुस्तिकाहरू तयार गर्न फेयरमेड फाउन्डेसन नेपालले प्राविधिक र आर्थिक सहयोग प्रदान गरेको थियो। यस पुस्तिकाले नेपालमा पाइने १० वटा उपेक्षित उष्णप्रदेशीय रोगहरूको रोकथाम, प्रारम्भिक निदान र व्यवस्थापनका लागि स्थानीय स्तरमा स्वास्थ्यकर्मीहरूको क्षमता निर्माण गर्न मद्दत गर्नेछ।

Dissemination of NTDs Training Manual in Koshi Province

Amidst a program in Biratnagar, Koshi Province, the dissemination of the Neglected Tropical Diseases (NTDs) Manual developed by Health Training Centre, Koshi Province, Dhankuta took place on 5th June, 2023.